नियम ११
सुविधा फिर्ता गराउन सक्ने

कुनै सम्पर्क अधिकृत पर्वतारोही दलसँग नगएमा मन्त्रालयले निजको काज रद्द गरी निजले यस नियमावली बमोजिम पाएको सुविधा फिर्ता गराउन सक्नेछ ।